Main
यू-१९ महिला एसिया कपमा नेपालले पहिले बलिङ गर्दै
४ पुस, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ महिला एसिया कप सुपर फोरको पहिलो खेलमा श्रीलंकाविरुद्ध बलिङ गर्ने भएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने प्रतियोगितामा कप्तान पूजा महतोले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी हुन् । नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै…
– यस समाचारको श्रोत : Online Khabar हो ।