Main

यातायात विकास प्राधिकरण : संघको बेवास्ता, कार्यालय न कर्मचारी

परिषद् बैठक सुरु भएको २ वर्ष लाग्दा पनि प्राधिकरणको आफ्नै कार्यालय भने छैन । अहिले सडक विभागको १०३ नम्बर कोठामा परिषद्का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुवेर नेपाली बस्छन् । उनी पनि ‘पार्ट टाइमर’ झैं छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button