Main
यातायात व्यवसायीको आन्दोलन स्थगित
२० जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले अनलाइनखबरलाई जानकारी दिए । ‘हालको लागि आन्दोलन स्थगित भएको छ । यसबारे थप निर्णय सार्वजनिक हुन्छ,’ उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।