Main

सरिफाको भाउ बढ्यो, प्रतिकिलो कति ?

९ भदौ, काठमाडौं । बजारमा सरिफाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सरिफाको भाउ बढेको देखाएको हो । समितिको तथ्यांकअनुसार सोमबार कालीमाटी बजारमा सरिफा प्रतिकिलो थोकमा न्यूनतम २ सयदेखि २५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार सरिफा प्रतिकिलो थोकमा न्यूनतम २ सयदेखि अधिकतम २ सय २० रुपैयाँमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button