Main
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
१२ साउन, पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमा २० करोड बढी राजस्व संकलन गरेको छ । गएको आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षक गरी २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैया राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै सवारीसाधन करतर्फ १६ करोड ६७ लाख ४० हजार २…
– यस समाचारको श्रोत : Online Khabar हो ।