Main
‘ब्लड मनी’को कथा उठाएको ‘कोशेढुंगा’ विहिबारदेखि मध्यपूर्वमा
काठमाडौं । सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’ विहिबारदेखि मध्यपूर्वका युएई, कतार र बहराइनमा रिलिज हुँदैछ । सेभेन सिज इन्टरनेसनलले यो फिल्मलाई ती मुलुकका १२ हलमा प्रदर्शन गर्न लागेको हो । युएईका ८, कतारका ३ र बहराइको १ हलमा फिल्म लाग्ने वितरक रमेश ढकालले जानकारी दिए । खाडी मुलुकमा श्रम गर्न पुगेका नेपालीको ‘ब्लड मनी’को कथावस्तु…
– यस समाचारको श्रोत : Online Khabar हो ।