Main

क्षेप्यास्त्र हानेको भिडियो सार्वजनिक गरेपछि भारतीय सेनालाई पाकिस्तानको जवाफ

२६ वैशाख, काठमाडौं । भारतीय सेनाले शुक्रबार एक छोटो भिडियो क्लिप सार्वजनिक गरेको छ । उक्त भिडियोमा एक संरचनामाथि गरिएको आक्रमण देखिन्छ। सेनाले यसलाई पाकिस्तानले नियन्त्रण रेखाउल्लङ्घन गरेपछि दिएको ‘उचित जवाफ’ भनेर व्याख्या गरेको छ। सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा भारतले पाकिस्तानमाथि रातभरि क्रमिक आक्रमण गरेको आरोप लगाएको छ। पाकिस्तानी सेनाले के भन्यो ? तर पाकिस्तानका अधिकारीहरूले पाकिस्तानी सेनाले भारतको आक्रमणको जवाफी रूपमा मात्र रक्षात्मक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button