Main

‘यानीमाया’को निर्माणमा पल शाह, विकास सुवेदीले निर्देशन गर्ने

काठमाडौं । अभिनेता तथा मोडल पल शाह अब फिल्म निर्माता बन्ने भएका छन् । नयाँवर्ष २०८२ को अवसरमा शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’ निर्माणको घोषणा गरियो । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मलाई विकास सुवेदीले निर्देशन गर्नेछन् । सुवेदीले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यही फिल्मबाट उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button