Main
यार्सा खोज्न हिँडेपछि हिमाली क्षेत्रका विद्यालय बन्द, गाउँ सुनसान
२२ जेठ, काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रका गाउँबस्ती अहिले रित्तो जस्तै देखिएका छन् । हिउँ पग्लिएर खाली भएका नागी पाटनहरुमा यार्सा गुम्बा टिप्न गाउँलेहरु गएपछि गाउँ रित्तो भएको हो । गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो । मुगु जिल्लाको विकट मुगुम कार्मारोङ गाउँपालिका वडा…
– यस समाचारको श्रोत : Online Khabar हो ।