Main

यी हुन् एआई नीति सुधार गर्न क्यान महासंघले सरकालाई दिएका १० सुझाव

६ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एशोसिएन नेपाल (क्यान) महासंघले आफ्ना सुझावसहितको अवधारणापत्र सरकारलाई बुझाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र बुझाएको हो । ‘नेपालमा एआईको प्रयोग र अभ्यास’ शीर्षकको अवधारणापत्र महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारी,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button