Main
यी हुन् एनएसएल अक्सनमा सर्वाधिक बोली लागेका ८ खेलाडी
१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनमा ६ खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ । क्याटेगोरी ए मा रहेका खेलाडीहरु मणि कुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बु, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री सबैभन्दा महँगो रुकम ४ लाखमा सोल्ड भएका हुन् । यसमध्ये पासाङ…
– यस समाचारको श्रोत : Online Khabar हो ।