Main

यी हुन् तीनकुने घटनामा पक्राउ ४१ जना व्‍यक्ति (सूचीसहित)

१७ चैत, काठमाडौं। प्रहरीले काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका ४१ जनामाथि ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो। चैत १५ गते राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button