Main
यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले मन्त्रिपरिष्दमा तीन जनाको नाम सिफारिस गरेको हो । जस अनुसार, पहिलो नम्बरमा प्रा.डा विश्वनाथ पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् । पौडेल राष्ट्रिय…
– यस समाचारको श्रोत : Online Khabar हो ।