Main

यी हुन् लगातार तेस्रोपटक टी-२० विश्वकप छनोट खेल्ने नेपाली खेलाडीहरू

२२ असोज, काठमाडौं । ओमानमा आजदेखि आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको रिजनल फाइनल सुरु भइसकेको छ । नेपालसहित ९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काट्ने छन् । आफ्नो पहिलो खेलमा नेपालले आजै बेलुका कुवेतको सामना गर्दैछ । नेपाल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button