Main
यी हुन् २०८१ सालमा ‘युट्युब म्युजिक’मा धेरै हेरिएका ४ नेपाली संगीतकर्मी
गायिका शान्तीश्री परियार यसवर्ष ‘युट्युब म्युजिक’मा नेपालभित्र सर्वाधिक हेरिने नेपाली संगीतकर्मी बनेकी छन् । रुकुम मैकोट, बसेऊ अलक्कै, बिस्ताराले पोल्यो, बन्दीपुरैमा, साँझ पर्यो झमक्कै, घर कता हो बैनीको लगायतका गीतबाट शान्तिश्रीलाई धेरै सुनिएको देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।