Main
यी ६ व्यवहार देखाउने साथी हुनसक्छन् हानिकारक, कसरी बच्ने ?
साथीहरूले जीवनलाई थप अर्थपूर्ण बनाउन मद्दत गर्छन् । उनीहरूले सामाजिक र भावनात्मक समर्थन प्रदान गर्छन्, एक्लोपनको भावनालाई कम गर्छन् र जीवनप्रति उत्साह जगाउने काम गर्छन्। सामाजिक सम्बन्धहरू कायम राख्नाले आयु लम्ब्याउन र मानसिक तथा शारीरिक स्वास्थ्य समस्याहरू, जस्तै डिप्रेसन र उच्च रक्तचापको जोखिम कम गर्न सक्छ । तर, केही साथीहरू यति सकारात्मक नहुन सक्छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।