Main
युकेका राजा चार्ल्सबाट डेभिड बेकहामले पाए ‘नाइटहूड’ सम्मान
३१ जेठ, काठमाडौं । इंगल्यान्ड राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवम् स्टार खेलाडी डेभिड बेकहाम ‘नाइटहूड’बाट सम्मानित भएका छन् । राजा चार्ल्स तेश्रोको जन्मदिनको सम्मान कार्यक्रम अन्तरगत बेकहामको खेल जीवनको साथै परोपकारको क्षेत्रमा गरेको योगदानको लागि यो पुरस्कार प्रदान गरिएको हो । ‘पूर्वी लन्डनमा देशभक्त अभिभावकको साथमा हुर्केको म एक दिन यस्तो सम्मान पाउँछु भनेर कल्पना…
– यस समाचारको श्रोत : Online Khabar हो ।