Main
युक्रेनले मस्कोविरुद्ध ड्रोन आक्रमण सुरु गर्यो : रूस
१४ जेठ, मस्को । युक्रेनले रूस विरुद्ध ठूलो ड्रोन आक्रमण सुरु गरेको रूसी अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार देशभर करिब तीन सय ड्रोन प्रहार गर्दै दर्जनौँ राजधानी मस्कोतर्फ लक्षित थिए । सप्ताहन्तमा रुसले युक्रेनमा रेकर्ड ड्रोन आक्रमण गरेपछि यो आक्रमण भएको हो । रुसी आक्रमणमा किएभले कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।