Main
युक्रेनसँग त्यस्तो के खनिज छ, जसलाई ट्रम्प हात पार्न खोज्दैछन् ?
युक्रेनमा दुर्लभ खनिजहरूको ठूलो भण्डार छ । केही भण्डार रुसले कब्जा गरिसकेको छ । बाँकी खनिज भण्डार अमेरिकालाई सुम्पिन युक्रेन सहमत भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।