Main
मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा
४ पुस, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको ३ पुसमा बसेको २८८औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार ८ सय ४८ को ६.३५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।