Main

युक्रेन समर्थक डोनाल्ड टस्क भन्छन् : यही हिउँदमा युक्रेन-रूस वार्ता सुरु हुनसक्छ

२६ मंसिर, वार्सा । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताएका छन् । आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहेका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै छन् । उनले विदेशी अधिकारीहरूसँग हुने आगामी वार्ताहरूको पनि घोषणा गरे । उनले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button