Main
युट्युबको ‘थ्री स्ट्राइक’ नियम के हो ? कसरी अपिल गर्ने ?
यदि तपाईं पनि एक क्रिएटर हुनुहुन्छ वा युट्युब क्रिएटरको रूपमा आफ्नो करियर बनाउने सोचमा हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि उपयोगी छ । यहाँ युट्युबको तिन चेतावनी ‘थ्री स्ट्राइक’ नियमका साथै त्यस्तो अवस्थामा अपील गर्ने तरिकाका विषयमा जानकारी दिइएको छ । वास्तवमा युट्युबको थ्री स्ट्राइक नीति त्यस्ता युट्युब सर्जकमा लागू हुन्छ, जसले युट्युबको प्रतिलिपि अधिकार…
– यस समाचारको श्रोत : Online Khabar हो ।