Main

युट्युबको नेपाल र ग्लोबल ट्रेन्डिङमा समीक्षा अधिकारीका दुई गीत

‘दुश्मन हेरेको हेर्‍यै’ले केही दिनअघि ग्लोबल ट्रेन्डिङको ७७ औं स्थानमा डेब्यु गरेको थियो । अहिले यो गीत ग्लोबल ट्रेन्डिङको ६९औं स्थानमा उक्लिएको छ । यो गीतमा समीक्षा अधिकारीको पनि स्वर छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button