Main
युट्युबर रैना-अलाहबादियालाई माफी माग्न भारतीय सुप्रिम कोर्टको आदेश
सुनुवाइको क्रममा न्यायाधीश सूर्यकान्तले भने- ‘हाँसो स्वागतयोग्य छ र यो जीवनको एक भाग हो । हामी आफैंमाथि हाँस्छौं । तर जब हामी अरूमाथि हाँस्न थाल्छौं र संवेदनशीलतामा चोट पुर्याउन थाल्छौं, जब समुदाय स्तरमा हाँसो पैदा हुन्छ, यो समस्या बन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।