Main

युट्युबले ट्रेन्डिङ हटाउने, नयाँ के आउँदैछ ?

काठमाडौं । भिडियो साझेदारी प्लाटफर्म युट्युबले केही साताभित्रै ट्रेन्डिङ सेक्सन हटाउने घोषणा गरेको छ । ट्रेन्डिङ पृष्ठ र ट्रेन्डिङ नाउ सूची हटाउन लागेको युट्युबले जनाएको छ । निश्चित विधाको सूचीमा केन्द्रित हुने भन्दै युट्युबले अहिले लोकप्रिय रहेको ट्रेन्डिङ सेक्सन हटाउन लागेको जनाएको छ । भाइरल भिडियोमा केन्द्रित हुन् युट्युबले सन् २०१५ मा ट्रेन्डिङ पृष्ठ सार्वजनिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button