Main

युट्युबले १२ महिनामा संगीत उद्योगलाई ८ अर्ब डलर भुक्तानी गर्‍यो

सन फ्रान्सिस्को । युट्युबले जुलाई २०२४ देखि जुलाई २०२५ सम्मको १२ महिनामा संगीत उद्योगलाई ८ अर्ब डलरभन्दा बढी भुक्तानी गरेको कम्पनीले घोषणा गरेको छ । ‘आजको ८ अर्ब डलरको यो भुक्तानी विज्ञापन र सब्सक्राइबरजस्ता जुम्ल्याहा इन्जिन सबै सिलिन्डरमा सक्रिय छन् भन्ने तथ्यको परीक्षण हुन्’ युट्युब ग्लोबल हेड अफ म्यूजिक ल्योर कोहेनले विज्ञप्तिमा भनेका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button