Main
युद्धविरामपछि पनि भारतले निलम्बन नै गरिरहेको सिन्धु जल सन्धि के हो ?
२८ वैशाख, काठमाडौं । भारत-पाकिस्तानबीच शनिबार साँझबाट युद्धविराम भएपनि भारतले सिन्धु जल सन्धिलाई निलम्बनकै अवस्थामा राखेको छ । समाचार संस्था रोयटर्स अनुसार, भारत र पाकिस्तानबीचको प्रमुख जल बाँडफाँडसम्बन्धी सन्धि सिन्धु जल सन्धि (इन्डस वाटर ट्रिटी) शनिबार भएको युद्धविराम सम्झौताका बाबजुद पनि हालसम्म निलम्बनमै रहेको हो । भारतले पहलगाममा हिन्दू पर्यटकहरूलाई लक्षित गरी गरिएको आतंककारी हमलाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।