Main
युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्रीले दिए राजीनामा
६ माघ, काठमाडौं। गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्री इटामार बेन-ग्विरले राजीनामा दिएका छन् । उनीसँगै वासरलाउफ र अमिचाई एलियाहुले आइतबार बिहान राजीनामा बुझाएका छन् । बीबीसीका अनुसार उनीहरूको राजीनामासँगै संसदमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु थप कमजोर भएका छन्। युद्धविराम सम्झौताका कट्टरविरोधीको छवि बनाएका बेन-ग्विर अति दक्षिणपन्थी विचारधाराका पक्षपाती हुन् । उनले क्याबिनेटमा गाजामा हमासविरुद्धको…
– यस समाचारको श्रोत : Online Khabar हो ।