Main
युनिलिभर नेपालको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २ हजार ७९ रुपैयाँ
२५ माघ, काठमाडौं । सेयर बजारमा सबैभन्दा मूल्यवान रहेको युनिलिभर नेपालको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १३.४९ प्रतिशत बढेको हो । कम्पनीले चालु आवमा पुस मसान्तसम्म ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो…
– यस समाचारको श्रोत : Online Khabar हो ।