Main
युनुसमाथि सुरक्षा थ्रेट रहेको प्रहरी रिपोर्ट, ७ करोड ट्रान्जेक्सनमाथि अनुसन्धान
कारागारभित्रै गोली प्रहार गरी हत्या प्रयास गरिएका अन्सारी उच्च सुरक्षा थ्रेट रहेको रिपोर्टलाई बेवास्ता गर्दै हिरासतमुक्त हुने प्रयासमा थिए । यद्यपि, यो प्रयास तत्काललाई टरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।