Main

युनुस अन्सारीले दायर गरे बन्दीप्रत्यक्षीकरणको रिट, न्यायाधीश ढुंगेलको इजलासमा सुनुवाइ सुरु

१ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । शुक्रबार अन्सारीले सीआईबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखासमेतलाई प्रतिपक्षी बनाउँदै शुक्रबार उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अन्सारीले दायर गरेको उक्त रिटमा आज आइतबार सुनुवाइ सुरु भएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button