Main
युरोको भाउ १५३ नाघ्यो, अमेरिकी डलर पनि बढेको बढ्यै
२८ चैत, काठमाडौं । यो साता युरोपियन युरो र अमेरिकी डलरको भाउ लगातार बढेको छ । यसअघि सोमबार, मंगलबार र बुधबार लगातार बढेको युरो र अमेरिकी डलरको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको मूल्य अनुसार युरोपियन युरो एकको १५२ र बिक्री मूल्यले १५३ रुपैयाँ नाघेको छ । आज…
– यस समाचारको श्रोत : Online Khabar हो ।