Main

युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला

४ असोज, काठमाडौं । युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला भएको छ। प्रभावित विमानस्थलहरूमा लन्डनको हीथ्रो विमानस्थल, जर्मनीको बर्लिन विमानस्थल र बेल्जियमको ब्रसेल्स विमानस्थल परेका छन् । साइबर आक्रमणका कारण शनिबार यी विमानस्थलहरूमा चेक–इन र बोर्डिङ प्रणाली ठप्प भए भने धेरै उडानहरू ढिलाइ भयो । केही उडानहरू रद्द समेत गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button