Main

युरोपमा बतासको विवाद : बेल्जियमले हावा चोरेको नेदरल्याण्डको आरोप

नेदरल्याण्डले बेल्जियममाथि हावा चोरेको आरोप लगाएको छ । डच मौसम पूर्वानुमान कम्पनी ध्जषाभि का प्रमुख रेम्को भेर्जाइलबर्गले त्यस्तो रोचक र विवादास्पद दाबी गरेका हुन् । उनका अनुसार उत्तर सागरमा रहेका बेल्जियमका वायुउर्जा उत्पादन गर्ने वायुचक्की (विन्ड टर्बाइन) हरुले नेदरल्याण्डका वायु चक्कीहरुबाट हावा चोरिरहेका छन् । एक बेल्जियन मिडियासँग कुरा गर्दै भेर्जाइलबर्गले भनेका छन् : बेल्जियन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button