Main

के एलन मस्कले कम्प्युटर प्रयोग गर्दैनन् ?

टेस्ला, एक्स तथा स्पेस एक्स लगायतका कम्पनीका मालिक रहेका अर्बपति एलन मस्क र च्याट जिपिटी निर्माता कम्पनीबीच चलिरहेको कानुनी लडाइँमा हालै एउटा रोचक तथा विवादास्पद मोड आएको छ। एलन मस्कका वकिलले मुद्दा चलिरहेको अदालतमा यस्तो दाबी गरेका छन् कि मस्कले कम्प्युटर नै प्रयोग गर्दैनन्। समाचार साइट वियर्डले सार्वजनिक गरेको तथ्य अनुसार ओपन एआईको आरोपको जवाफमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button