Main
युरो र अष्ट्रेलियन डलरको भाउ घट्यो, अरुको कति ?
३० वैशाख, काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । हिजो सोमबार पनि त्यति नै थियो । युरोपियन…
– यस समाचारको श्रोत : Online Khabar हो ।