Main
युरो र पाउण्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको अवस्था कस्तो ?
३० जेठ, काठमाडौं । आज अमेरिकी डलरको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा थियो । आज युरोपियन युरो पनि बढेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।