Main
युलेन्स एजुकेसन फाउन्डेसन : जेनजी आन्दोलनबाट १ अर्ब २५ करोडको क्षति
युलेन्स एजुकेसन फाउन्डेसनले विज्ञप्ति निकालेर खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित विद्यालयमा ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा तोडफोड, लुटपाट र आगजनी भएको जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।