Main

युवामा किन बढ्दैछ ढाड र कम्मर दुखाइको समस्या ?

हिजोआज ढाड दुख्ने समस्याबाट जोकोही पीडित छन् । वृद्धवृद्धालाई ढाड दुख्ने समस्याले अझ धेरै सताइरहेको हुन्छ । उमेर पुगेका वृद्धवृद्धाको हड्डी कमजोर हुने भएकाले उनीहरूमा ढाड दुख्ने समस्या धेरै हुन्छ । तर आजभोलि यो समस्या युवा उमेरमा नै देखा पर्न थालेको छ । सबैभन्दा पहिले त ढाड दुखाइ सामान्य दुखाइ हो वा विशेष दुखाइ हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button