Main

युवालाई देशमै सम्भावना खोज्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

१६ जेठ,काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गरेका छन् । शुक्रबारदेखि काठमाडाैंमा सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपाल सम्भावनाको देश रहेकाले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले हातमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button