Main
युवा संघको नेतृत्व चुन्न मतदान सुरु
१३ जेठ, पोखरा । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ । पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ । पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा सुरुमा रोकिएको निर्वाचन प्रक्रिया सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।