Main

युवा संघ अध्यक्ष हारेका सुमन पुरीको कर्ण थापाले गरे प्रशंसा

१४ जेठ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले राष्ट्रिय युवा संघको महाधिवेशनलाई निर्वाचनसम्म लगेको भन्दै सुमन पुरीको प्रशंसा गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोलीमा चीन भ्रमणमा रहेका थापाले सुमन पुरीलाई धन्यवाद दिएका हुन् । ‘संगठनलाई आन्तरिक लोकतान्त्रिकरणको अभ्यासमा पुनःस्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने शालिन साहस गरेकोमा प्यारो भाइ सुमन पुरीलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button