Main

युवा स्टार विपिन शर्माको कप्तानीमा कर्णाली प्रदेश यु-१६ क्रिकेट टोली घोषणा

१७ जेठ, काठमाडौं । कर्णाली प्रदेश क्रिकेट संघले युवा स्टार विपिनप्रसाद शर्माको कप्तानीमा कर्णाली प्रदेश यु-१६ क्रिकेट टोली घोषणा गरेको छ । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि शर्माको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिएको हो । १६ सदस्य टोलीमा कप्तान शर्मा, नवीन न्यौपाने, भुपेन्द्रजङ्ग शाही, कस्तुप खड्का, अफराज आलम, कुन्जन आचार्य, रोशन शाही, कैलाश खड्का,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button