Main
युसुफ मलिकले चितवनबाट एनएसएल खेल्ने
४ चैत, काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फरवार्ड मलिक युसुफलाई अनुबन्ध गरेको छ । चितवनले पाँचाै विदेशी खेलाडीको रुपमा युसुफलाई अनुबन्ध गरेको हो । मलिक हाल मछिन्द्र एफसीबाट नेपालको विभिन्न नकआउट फुटबल प्रतियोगिताहरु खेलिरहेका छन् । चितवनले यसअघि अमेरिकन जोनाथन क्याम्पबेल, उज्वेकिस्तानमा नोदरिक माभनोलोभ, जमैकन गोलकिपर अमल नाइट र…
– यस समाचारको श्रोत : Online Khabar हो ।