Main
यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री काठमाडौंमा, आज उच्चस्तरीय भेटवार्ता
१० वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुईदिने भ्रमणका क्रममा काठमाडौं आएका छन् । उनी मंगलबार राति काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले स्वागत गरेका थिए । उच्चस्तरीय भेटवार्तापछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।