Main
यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । बोटिम एप मार्फत यूएईमा बस्ने नेपालीले नेपालमा आईएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले यूएईमा रहेका नेपालीमा थप उत्साह मिल्ने विश्वास कम्पनीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।