Main

भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै

६ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरब भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले आज शनिबार मोदी साउदी अरब जान लागेको जानकारी दिएको हो । विदेश मन्त्रालयको विज्ञप्तिमा मोदीले २२ र २३ अप्रिल अर्थात् यही वैशाख ९ र १० गतेको दिन साउदी अरबको औपचारिक भ्रमण गर्ने उल्लेख छ । मोदी साउदी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button