Main
यूएईमा १६६ जना नेपालीलाई आममाफी
१९ चैत, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । पवित्र महिना रमादान एवं ईद पर्वका अवसर पारेर यूएई सरकारले त्यहाँ बन्दी बनाइएका १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली बन्दीलाई आममाफी दिएकोमा यूएई सरकारप्रति मन्त्रालयले कृतज्ञता ज्ञापन गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति…
– यस समाचारको श्रोत : Online Khabar हो ।