Main

यूएसएडको पैसा खाएर हिन्दू धर्मविरुद्ध प्रचार गरेको भन्ने आरोपको मह जोडीले गरे खण्डन

८ फागुन, काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गरेका छन् । उनीहरुले आज भिडियो सन्देशमार्फत् आफूहरुमाथि लगाइएको आरोप सत्य नभएको बताए । मदनकृष्ण श्रेष्ठले आफूहरुविरुद्ध अनर्गल प्रचार हुँदा चित्त दुखेको बताए । ‘हामीले सबैलाई आफ्नो सम्झिन्छौं, आफ्नो हितैषी सम्झिन्छौं । हितैषीहरुबाटै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button