Main
यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका-३ घर भएका काठमाडौं महानगरपालिका-२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका-६ घर भएका काठमाडौं महानगरपालिका-३० बस्ने २३ वर्षीय ईश्वर पोखरेल रहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।